audio
audioduration (s)
1.7
14.6
text
stringlengths
9
183
त्यसै गरी विश्वको कुनाकुनामा शान्तिको संदेश छरी अमर बन्न पुगेका शान्तिका अग्रदुत गौतम बुद्ध पनि मेरै देशका बासिन्दा हुन्।
श्वेतभैरबी केवल बुट्टाका अस्पष्ट रेखाहरू मोटो खाँडीमा बाकी बचेका थिए तर त्यसमा कति आफ्नोपना ।
हाम्रो देश स्वर्ग झैँ सुन्दर र चद्रमा झैँ चम्किलो छ।
ढोकाको डन्डीको छाया एउटा भुइँमा सोझो, अर्को भित्तामा च्याप्टो र बाङ्गिएको परिरहेको थियो ।
घरघरमा बत्ती निभेका छन्‌ ।
यो सारा नेपालीहरूले आफ्ना मनमा लागेका कुराहरू अरूलाई बताउने माध्यम भाषाका रूपमा पनि रहेको छ।
प्रारम्भमा ग्रामीण जीवनको बाटोमा तै-तै गरेर पाइलो चाल्ने प्रयत्न गर्दा सान्नानीको सहारा नभई हुँदैनथ्यो।
लागि सञ्चारका माध्यमले अहम् भूमिका खेलेको छ, पत्रपत्रिकाको अभावमा व्यक्ति तथा राष्ट्रले राजनीति, खेलकुद, कृषि र अन्य कुराहरू थाहा पाउन सक्दैन ।
जस्तै –हाम्रो सहर हेटौँडा ।
पहिले जो आमाजस्ती भएर मेरो औंलालाई सहारा दिँदै गाउँका आवश्यक वस्तुहरूलाई चिह्नाउँदै हिंड्थी, त्यो पछि-पछि सहचरी भएर गई ।
किशोरले कोठामा एकचोटि दृष्टिपात गर्‍यो ।
यस प्रविधिको युगमा पुस्तकालय विद्या प्राप्त गर्नकालागि एक सजिलो मार्फत हो।
हामी रिस,राग,कपट र छल कहिले गर्दैनौ।
आगामी दिनमा बलिस्टिक क्षेप्यास्त्रसहित थप अस्त्रहरू प्राप्त गर्नका लागि प्रयास गरिरहेको छौँ ।
निष्पट्ट शान्ति छ शहरमा; झन्‌ जाडोले शान्तिलाई जम्मोठजस्तो डल्लो पारेर अडाइदिएको छ ।
पुस्तकालय आज सबै मानिसले पढ्ने गर्छन।
यो हाम्रो स्वास्थकोलागि एकदमै खतरनाक बस्तु हो।
दूध खान मन लाग्दा म आमासँग माग्थे तर छोएर खन्नथे।
बनारसमा म जन्मेँ, त्यहीं हुर्के ।
यस दिन गाई र धनको पूजा गर्ने गरिन्छ।
त्यो दिन उहाँ दिशाको आविष्कार गरे र त्यसैले हामीले आज दिशा हेर्न सफल भएका छौ।
उक्त महत्त्वलाई बुझ्दा बुझ्दै पनि बढ्दो जनसंख्याको कारणले दिन प्रतिदिन जंगलको विनाश भइरहेको पाइन्छ।
मन्त्रीहरू र अरू ठूला-ठूला कर्मचारीहरू सरकारी आवासस्थानहरूमा; पसले, जागीरिया, कृषक, गरीब, मध्यवित्तीय तथा धनी व्यक्तिहरू छन् ।
हामीले यसमा रहेको अर्थपूर्ण ज्ञानलाई मनले धारण गर्न सक्यो भने लक्ष्य र आकाङ्क्षा प्राप्त गर्न सक्छौ।
तिहार हाम्रा चाडहरू मध्येको एक महत्त्वपूर्ण चाड हो।
दूबो पनि छ, तर खोइ, त्यो कम्पनीको बगैंचाको संयम यिनीहरूमा ? खोइ, त्यो सुसंस्कृत, सुव्यवस्थित रचना यिनीहरूको ?
हामी त्यहाँ गयौं ।
हामी वृक्ष वनस्पतिलाई पनि उनीहरूको उपकार सम्झी श्रद्धा गर्छौं।
देशको भौतिक अवस्थालाई विपन्नताबाट सम्पन्नतातर्फ, नराम्रो अवस्थाबाट राम्रो अवस्थातर्फ, यथास्थितिबाट उन्नतितर्फ लैजानुलाई देश विकास भनिन्छ।
फर्जी बिल बनाएर समेत इन्धनमा आर्थिक अनियमितता हुने गरेको ती कर्मचारीले बताए ।
त्यस्ता वर्गहरूका लागि पनि योग्यता, क्षेमता, रुचि र दक्षता अनुसारका तालिम, रोजगार र कामको व्यवस्था गरी तिनको मनोबल बढाएमा तिनले पनि देश-विकासको होस्टेमा हैसे गर्न पुग्दछन् ।
हामी नेपाली विर गोर्खाली रगतले हार मान्दैनौ र गौतम बुद्धको शिक्षालाई चारै तर्फ बाढ्छौ।
जीवनचक्रमा हरेक व्यक्ति एकपल्ट युवावस्थामा पुग्दछ र ऊ व्यक्तिगत रूपमा कुनै पद वा ओहदामा बसेर वा नबसेरै भए पनि राष्ट्रिय विकासको पुनीत महायज्ञमा सरिक भएकै हुन्छ।
यसमा एउटा वायु निवास गर्छ, त्यसो हुनाले गाउँलेहरू मनौती मान्दै यसमा फलामका कीलाहरू गाड्छन्‌ ।
यसबारेमा कार्यवाहक नगरप्रमुख प्रविन र प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनु सम्पर्कमा आउन चाहेनन् ।
यो कारणले हामी प्रसन्न वा अन्यलाई प्रभाव पार्नको लागि जन्मिएको छैन र हामी कहिल्यै पनि गर्न सक्दैनौं।
अनेकौँ मुहानबाट निस्केका पवित्र नदि जस्तै यहाँ अनेकौँ परम्परा र मान्यता छन्।
यदि हामीले आफ्नो अधिकार पाएनौ भने काटमार, हडताल आदि सुरु गर्न थाल्छौ तर आफ्नो दायित्व भने पुरा गर्दैनौं।
कसैले कारखानामा बेच्छन् त कसैले होटेलमा बेचिदिन्छन् ।
अस्ट्रेलियाले एक इरानी व्यवसाय र तीन जना इरानी नागरिकमाथि प्रतिबन्ध लगाएको जनाउँदै उनले कुरा रखे।
अनेकौ मन्दिर, गुम्बा, स्तुपा, कलाकृति आदिले पनि मेरो देशलाई सिगारेका छन् र विश्वमै चिनाएका छन्।
यस दिन लक्ष्मीलाई खुसी पार्न सकियो भने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास पनि सबै हिन्दूहरूमा रहेको पाइन्छ।
समाज तथा व्यक्तिको उन्नति नहुने भएकाले यस क्षेत्रमा पनि अनुशासनको महत्त्व टडकारोको रुपमा खट्किन्छ, त्यसै गरी सरकारी तथा गैरसरकारी कार्यालयमा पनि जरुरी छ ।
राधा कस्ती सरल बालिका जस्ती थिई, उसको गोल-गोल अनुहारमा अझै बालिकाको स्निग्धता बाँकी नै थियो- तर आमा पनि हुन लागेकी थिई अब त्यो ।
शरीर स्वस्थ भएपछि मानिसले धेरै काम गर्न सक्छ।
बैनी बडो उत्साही बालिका थिई ।
जसलाई वास्तविकताको बोध पाउन म बारम्बार हातले छोइरहन्छु र बीचबीचमा जसमा व्यथित हृदयले टाँस्टिन पुग्छु ।
आमा त भन्थिन्‌- गाउँको पाठशालामै कौमुदी पढाए भइहाल्थ्यो नि ।
भैंसवार ठिटो पछर्वारेया धारमा भैंसीलाई नुहाउन गएको थियो, हामी दुबैले दुईचोटि कोशीको धारलाई पार गर्यौं ।
देशको निर्माणमा र उन्नतिमा समाजको ठुलो योगदान रहेको छ भन्ने कुरा प्रत्यक नागरिकले दिलदिमागले बुझ्नुपर्छ।
कसैमा पहाड चढ्ने तीव्र चाहना हुन्छ भने कसैलाई पहाड चढ्ने कुरा सुन्ने बित्तिकै ज्वरो आउँछ।
धनी मान्छे नै अहिले अगाडि हुन्छन् र बिभिन्न नराम्रा काम गुस दिएर गराउँछन्।
नरनारी सबै, बालक, विद्यार्थी, ज्यामी, कामी, आफ्ना-आफ्ना घरमा-सर्वहारा पाटीका सत्तलमा जहाँ मुन्टो घुसार्ने ठाउँ पाए त्यहीं- सबै सुतेका थिए ।
परिवार र समाजको समुचित माया र स्नेह नपाएका वा आवश्कताभन्दा बढी माया र स्नेहले पुल्पुलिएका बालकहरू जब युवा बन्छन् तीमध्ये पनि केही विकृति-विसंगतितर्फ लागेका हुन्छन्।
बम फ्याँक्दा किशोरले मनमा निस्सङ्ग भएर विश्वास गरेको थियो कि त्यसको यो कार्य अनिवार्य छ ।
राधा लाजले भुतुक्क भएकी थिई ।
सिँचाइको लागि पनि बर्सा हुनु जरुरी छ।
त्यसै कारणले हामीले आफ्नो दायित्वलाई पुरा गर्नुपर्छ।
सैनिकले शस्त्रास्त्रले सुसज्जित भएर राष्ट्रिय अखण्डताको पहरेदारको भूमिका निर्वाह गरेका हुन्छन्।
पछिल्लो समय पालिकाले तोकआदेशमै दश जनालाई दैनिक ज्यालादारी कर्मचारीको रूपमा नियुक्त गरेको थियो।
यस्तो हुन सक्यो भने गाउँका मानिसले बिस्तारै त्यहाँ भएका पुस्तकहरु पढ्न थाल्छन र केहि ज्ञान प्राप्त गर्छन।
रुसले इरानलाई दिने सैन्य सहयोग बढ्नेमा अमेरिका र बेलायत सहमत रहेका उनले बताए ।
थुनिएपछि उसले सुन्यो कि राधाले छोरो नै पाई ।
हामी उनीहरूलाई छिमेकी, मित्र र आफन्तलाई प्रभाव पार्न चाहन्छौं।
यसको कारणले हाम्रो देश नदीको गतिमा विकासमा लाग्ला।
‘इन्धनमा त मनलाग्दी खर्च छ,’ पालिकाका एक कर्मचारीले भने, ‘पालिकाको सवारी साधनभन्दा आफन्त र नजिकका मान्छेलाई दिइने इन्धन बढी छ ।
यो बिरानो घरमा उ पनि चुप लागेर बसिरहन्थी र केही सोध्यो भने आफ्ना ठूला-ठूला आँखा उठाएर हेर्थी ।
कस्तो अनुद्धिगन छ उसको मन- एकदम भावनाशून्य भएको छ उसको हृदय- धोइएर, पुछिएर चोखो ।
साहोडको भ्याङ जसबाट राम्रा-राम्रा दतिउन काटिन्छन्‌, बकाइनो जो नीमको रूख होइन, पटेर र झाडका जङ्गल जो कोशीका दुवै किनारामा छन्‌।
यसको गौरव हामी सबै गौरव हो।
हामी नेपालीले आफ्नो ज्ञानले सबैलाई पवित्र बनाउनुपर्छ।
आज यो आधुनिक युगमा मानिस आफ्नो स्वार्थ र कमाउनको लागि अरुलाई मार्ने काम गरछन् ।
नेपाली सर्वप्रथम पुस्तकालयको निर्माणमा अगाडि बढाउने मान्छे जोन उड हुन्।
यस चाडमा गरिने पूजा र हरेक क्रियाकलापले हामीलाई सत्मार्ग लाग्ने प्रेरणा दिन्छन्।
हाम्रो देश नेपालमा दश प्रतिशत व्यापारीले पनि राम्ररी कर तिर्दैनन् र यसको परिणाम पनि हामीले नै भोग्ने गर्छौ।
कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिका सुनसान अँधेरी रातमा घन्किएको मेरो चिच्याहाट सुनेर छिमेकीहरूलाई साथ दिइरहेकी एकछिनका लागि बेपत्ता भएकी थिइन।
ति बिचरा साँच्चैका अवसर बाट वन्चित र अशिक्षित नारी को त्यहा उपस्थिती हुनेछ / भएको छ ।
कति विश्वास र भरको ढुकुटी लिएर मेरा लागि बसिरहेका थिए ती उड्न लागेका राता-काला बुट्टाहरू ।
यो ठूलो रूख पाकडको रूख हो ।
अनि अङ्ग्रेजी पनि पढ्न थाली- ए. बी. सी. डी.!
प्रहरीसेवा र सेनामा त् अनुशासन नभई हुँदैन, तसैले यी क्षेत्रमा अनुशासनको कडाइक साथ पालना गरिन्छ, यी विभिन्न क्षेत्रमा अनुशासनको पालना नहुने हो ।
एसियाका दुई ठुलो राष्ट्र भारत र चीनको बिचमा रहेको मेरो देश नेपाल रहेको छ।
कहिले पैसा चोरेको कारणले झगडा गर्छन र कहिले उटपटयाङ काम गर्ने गरछन्।
तर उ यति सानी थिई कि केके कुरा गर्ने उसँग ?
किशोर फेरि एक्लै भयो कोठामा ।
उस दिन खास गरी गाई-गोरुका गोबरबाट पहाड जस्तो बनाई त्यसैलाई गोवर्धन पर्वत मानेर पूजा गर्ने गरिन्छ।
मेरो देश मेरो लागि गौरव हो किनकि यहाँ बार्है महिना बग्ने खोला-नाला छन् भने शान्तिको चिन्ह गौतम बुद्धको जन्मस्थल हो।
संसारका धेरै मानिसहरू निरन्तर पर्वतारोहण गरीरहन्छन।
बनारसको पसल यहाँ कहाँ ? मिश्ची, छोहोरा, नरिवलका टुक्रा, राता, हरिया र काला रङ्गका मोटा- मोटा चुराहरू मात्र थिए त्यसको पसलमा ।
धनकी देवी लक्ष्मीले कृपा गरिन् भने भइन्छ भन्ने विश्वास सबै हिन्दूहरूमा रहेको छ।
जस्तै-प्रिथिवी नारायण शाह,बलभद्र कुँवर आदि।
नेपाल गरिब मुलुक हो तर वनमा धनी छ।
एक दिन उसले दुलहीलाई भन्यो साँझतिर- राधा !
अझै हाम्रो समाजमा हाम्रो राम्रो परम्परा र संस्कृतिलाई भुलेर पराइको संस्कृतिलाई आँखा चिम्लेर पचाउने केही छन्।
सरकारले देशलाई हाम्रै पैसाले चलाउँछन्।
भ्रस्टाचार समाजको अर्को समस्यो हो।
देहातको बिराट्‌ शून्यताको स्वयं एउटा हिस्सा भएर मेरो कलिलो हृदयलाई कनै सान्त्वना दिँदैन ।
विश्वमा नेपाललाई चिन्नेले हामी नेपालीलाई पनि चिन्दछ।
यस देशलाई सबैले आफ्नो साझा फूलबारी भनेका छन् र सबैले यसको हेरचाह पनि गरेकै छन्।
यहाँको यो ह्वाङ्ग खुला विराटतामा जसमा आधारका लागि केही कुरा पाइँदैन- दृष्टिसम्म कहीं अड्किन पाउँदैन, हराइएला जस्तो भय हुन्छ ।