text
stringlengths
69
1.44k
ner
stringlengths
2
1.31k
### Input: सारङ्गी violin भएछ Name entity extraction:### Response: No entity
[]
### Input: काठमाडौँ परिवर्तन भएछ: सु की प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा स्टेट काउन्सिलर सु कीले आफूले विगतमा बसेको समयमा भन्दा काठमाडौँमा धेरै परिवर्तन भएको पाएको अनुभव सुनाएकी थिइन्। Name entity extraction:### Response: काठमाडौँ Location सु की Person ओली Person सु की Person काठमाडौँ Location
[(0, 8, 'Location', 'काठमाडौँ'), (23, 28, 'Person', 'सु की'), (43, 46, 'Person', 'ओली'), (80, 85, 'Person', 'सु की'), (119, 127, 'Location', 'काठमाडौँ')]
### Input: यसनिम्ति प्रधानन्यायाधीश समक्ष अनुरोध गर्नुपर्छ। Name entity extraction:### Response: No entity
[]
### Input: एक खेल कम खेलेको सिटीको ४७ अंक छ। Name entity extraction:### Response: सिटी Organization
[(17, 21, 'Organization', 'सिटी')]
### Input: ’दाहालले अमेरिका लगायत अन्य राष्ट्रलाई अहस्तक्षेप, राष्ट्रिय सार्वभौमता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई सम्मान गर्न आग्रह गरेका छन्। Name entity extraction:### Response: दाहाल Person अमेरिका Location
[(1, 6, 'Person', 'दाहाल'), (9, 16, 'Location', 'अमेरिका')]
### Input: विशेषगरी सरकारी सेवामा प्रवेश गर्नेले लोकसेवा आयोग लगायतको खुला प्रतिस्पर्धामा खरो उत्रिनुपर्छ। Name entity extraction:### Response: लोकसेवा आयोग Organization
[(38, 50, 'Organization', 'लोकसेवा आयोग')]
### Input: शुक्रबार आफ्नो जन्मदिनको पूर्वसन्ध्यामा उनले आफ्ना प्रशंसकहरूलाई केहि गर्न लागेको जानकारी दिएकी थिइन्। Name entity extraction:### Response: शुक्रबार Date
[(0, 8, 'Date', 'शुक्रबार')]
### Input: ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो। Name entity extraction:### Response: No entity
[]
### Input: म त्यहाँबाट भैंसी भएको ठाउँमा गएँ। Name entity extraction:### Response: No entity
[]
### Input: आयोगले जाँचबुझपछि देखिएको निचोड र सरकारले मागेको भए सुझाव समेत प्रदान गर्छ। Name entity extraction:### Response: No entity
[]
### Input: कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय, कुमार पन्त र कुल आचार्य,  महासचिव  डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे,  विज्ञ सम्मेलन समितिका सदस्य हरि दाहाल, सल्लाकार डा. हेमराज शर्मा, आइसीसी सदस्य रामशरण सिम्खडा, अनरेरी काउन्सिल सदस्य गोविन्द सुवेदी सचिवालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी लगायतको उपस्थिति थियो। Name entity extraction:### Response: नेकपा Organization पुष्पकमल दाहाल Person गैरआवासीय नेपाली संघ Organization भवन भट्ट Person कुमार पन्त Person कुल आचार्य Person बद्री केसी Person भूषण घिमिरे Person हरि दाहाल Person हेमराज शर्मा Person आइसीसी Organization रामशरण सिम्खडा Person गोविन्द सुवेदी Person हेमन्त दवाडी Person
[(12, 17, 'Organization', 'नेकपा'), (28, 42, 'Person', 'पुष्पकमल दाहाल'), (44, 64, 'Organization', 'गैरआवासीय नेपाली संघ'), (75, 83, 'Person', 'भवन भट्ट'), (100, 110, 'Person', 'कुमार पन्त'), (113, 123, 'Person', 'कुल आचार्य'), (139, 149, 'Person', 'बद्री केसी'), (160, 171, 'Person', 'भूषण घिमिरे'), (202, 211, 'Person', 'हरि दाहाल'), (226, 238, 'Person', 'हेमराज शर्मा'), (240, 246, 'Organization', 'आइसीसी'), (253, 267, 'Person', 'रामशरण सिम्खडा'), (291, 305, 'Person', 'गोविन्द सुवेदी'), (340, 352, 'Person', 'हेमन्त दवाडी')]
### Input: गत साउनमा नै कामपाको आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण भने पनि अहिलेसम्म तयारी गरेको छैन। Name entity extraction:### Response: गत साउन Date कामपा Organization
[(0, 7, 'Date', 'गत साउन'), (13, 18, 'Organization', 'कामपा')]
### Input: गैर आवासीय नेपाली संघले  गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको सारांश एवम् सुझावहरु प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गरेको छ। Name entity extraction:### Response: गैर आवासीय नेपाली संघ Organization काठमाडौं Location केपी शर्मा ओली Person गत अक्टोबर Date
[(0, 21, 'Organization', 'गैर आवासीय नेपाली संघ'), (38, 46, 'Location', 'काठमाडौं'), (114, 128, 'Person', 'केपी शर्मा ओली'), (25, 35, 'Date', 'गत अक्टोबर')]
### Input: जसमध्ये वेष्टइन्डिजले २ तथा भारत, पाकिस्तान, इंग्ल्याण्ड र श्रीलंकाले एक- एक पटक उपाधि जितेका छन्। Name entity extraction:### Response: वेष्टइन्डिज Organization भारत Organization पाकिस्तान Organization इंग्ल्याण्ड Organization श्रीलंका Organization
[(8, 19, 'Organization', 'वेष्टइन्डिज'), (28, 32, 'Organization', 'भारत'), (34, 43, 'Organization', 'पाकिस्तान'), (45, 56, 'Organization', 'इंग्ल्याण्ड'), (59, 67, 'Organization', 'श्रीलंका')]
### Input: कांग्रेस सांसद मिनेन्द्र रिजालले संसद बैठकमै चिच्याउँदै ‘सभामुखको आदेश हो कि गृहमन्त्रीको, मर्यादापालक कहाँसम्म आउने हो? Name entity extraction:### Response: मिनेन्द्र रिजाल Person
[(15, 30, 'Person', 'मिनेन्द्र रिजाल')]
### Input: यसैबीच काठमाडौं महानगरपालिका-३२ ले सडक डिभिजन कार्यालयलाई मिति २०७४ मंसिर १३ गते पत्र लेखि स्थानीयको माग बमोजिम ढल समेतको ब्यबस्था गरेर मात्र सडक निर्माण गर्नू, अन्यथा सडक निर्माण नगर्नू भन्ने आशयको पत्र लेख्यो। Name entity extraction:### Response: काठमाडौं महानगरपालिका Organization सडक डिभिजन कार्यालय Organization २०७४ मंसिर १३ Date
[(7, 28, 'Organization', 'काठमाडौं महानगरपालिका'), (35, 54, 'Organization', 'सडक डिभिजन कार्यालय'), (63, 76, 'Date', '२०७४ मंसिर १३')]
### Input: यो बर्गका नागरिकले फ्रान्सको सामाजिक सुरक्षा प्रणालीबाट भरपुर सुविधा पाउँछन्। Name entity extraction:### Response: फ्रान्स Location
[(19, 26, 'Location', 'फ्रान्स')]
### Input: यदि सहायक मार्जिनको दर २५ प्रतिशत मान्ने हो भने कुल लगानीको बजार मूल्य घटेर न्यूनतम १३ हजार ३ सय ३३ सम्म आउनसक्छ। Name entity extraction:### Response: No entity
[]
### Input: यदि उसले राफसाफ हुन बाँकी मंगलबार किनेको धितोपत्र बिक्री गर्छ भने गैरकानुनी कारोबार हुनजान्छ। Name entity extraction:### Response: मंगलबार Date
[(26, 33, 'Date', 'मंगलबार')]
### Input: जोखिमको हिसाबले नगदमा लगानी गर्नु सबभन्दा सुरक्षित हुन्छ। Name entity extraction:### Response: No entity
[]
### Input: भोलि सोमबार उसले सो धितोपत्र ११ हजारमा बिक्री गर्छ। Name entity extraction:### Response: भोलि Date सोमबार Date
[(0, 4, 'Date', 'भोलि'), (5, 11, 'Date', 'सोमबार')]
### Input: मूल्य घटेकाबेला मार्जिन कल हुँदा धमाधम सेयर बिक्री भएर मूल्य अरु घट्ने सम्भावना हुन्छ। Name entity extraction:### Response: No entity
[]
### Input: दाजुको वैदेशिक रोजगारीमा अचानक निधन भएपछि दुई छोरीको लालनपालन र पठनपाठनका लागि आफूसँगै राखेर सहारा दिइरहेको डोलराजका साहिँला भाइ कृष्णले बताए । Name entity extraction:### Response: डोलराज Person कृष्ण Person
[(108, 114, 'Person', 'डोलराज'), (129, 134, 'Person', 'कृष्ण')]
### Input: आज प्रवेश परिक्षा समेत पास नभइ विदेशमा पढ्न जाने हजारौं विद्यार्थीहरू रोकिएका छन । Name entity extraction:### Response: आज Date
[(0, 2, 'Date', 'आज')]
### Input: सिनेमा फागुन १० मा रिलिज हुँदैछ। Name entity extraction:### Response: फागुन १० Date
[(7, 15, 'Date', 'फागुन १०')]
### Input: ऐनमा तोकिएको बेड संख्यालगायत न्यूनतम पूर्वाधार पनि पूरा गर्नुपर्ने र सम्बन्धन वितरण आयोगको तजबीजमा भर पर्ने केसी समूहले जनाएको छ। Name entity extraction:### Response: केसी Person
[(108, 112, 'Person', 'केसी')]
### Input: नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय वा प्रमुख कार्यालयको फोन नं. ०१ ४४११४०७ मा फोन गरी वा इमेल [email protected] मा उजुरी गर्न सकिन्छ। Name entity extraction:### Response: नेपाल राष्ट्र बैंक Organization
[(0, 18, 'Organization', 'नेपाल राष्ट्र बैंक')]
### Input: यो विद्यार्थीको मात्र होइन स्वास्थ्य सेवाको गुणस्तरसंग समेत प्रत्यक्ष जोडिएको विषय हो त्यसैले यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो । Name entity extraction:### Response: No entity
[]
### Input: आजको संघर्ष पनि त्यहि हो । Name entity extraction:### Response: आज Date
[(0, 2, 'Date', 'आज')]
### Input: इन्द्रले हारे शिव गुहार्थे। Name entity extraction:### Response: इन्द्र Person शिव Person
[(0, 6, 'Person', 'इन्द्र'), (14, 17, 'Person', 'शिव')]
### Input: कांग्रेसले संसदको वेल घेराउ गर्ने क्रममा सभामुख र सरकारको निर्देशनमा मर्यादापालकले बीचमै रोक्न खोजेकोमा पनि आपत्ति जनाएको छ। Name entity extraction:### Response: No entity
[]
### Input: यसै बिच विमानस्थल भित्रै युएस बंगला एयरको विमान दुर्घटना हुँदा ठूलो संख्यामा जनधनको क्षति भयो। Name entity extraction:### Response: युएस बंगला एयर Organization
[(25, 39, 'Organization', 'युएस बंगला एयर')]
### Input: यसको प्रयोग सँधै गर्न सकिँदैन। Name entity extraction:### Response: No entity
[]
### Input: तीव्र गतिका कारण चक्रपथको कोटेश्वर-कलंकी खण्ड राति धेरै दुर्घटना हुने गर्छ। Name entity extraction:### Response: चक्रपथ Location कोटेश्वर-कलंकी Location
[(17, 23, 'Location', 'चक्रपथ'), (26, 40, 'Location', 'कोटेश्वर-कलंकी')]
### Input: संसदीय इतिहासमै पहिलोपटक सभामुखको कार्यकक्षअगाडि धर्ना दिने काम नेपाली कांग्रेसले गरेको हो। Name entity extraction:### Response: नेपाली कांग्रेस Organization
[(64, 79, 'Organization', 'नेपाली कांग्रेस')]
### Input: कार्यक्रममा प्रधानमन्त्री ओलीले गैर आवासीय नेपाली संघले पछिल्लो समय गरेको गतिविधि र विशेषत  ज्ञान र सीपलाई नेपालमा भित्र्याउने कदम प्रशंसायोग्य भएको बताए। Name entity extraction:### Response: ओली Person गैर आवासीय नेपाली संघ Organization नेपाल Location
[(26, 29, 'Person', 'ओली'), (32, 53, 'Organization', 'गैर आवासीय नेपाली संघ'), (107, 112, 'Location', 'नेपाल')]
### Input: कँडेलको भनाइमा किसानले दानावालालाई अण्डा दिने गर्दछन्। Name entity extraction:### Response: कँडेल Person
[(0, 5, 'Person', 'कँडेल')]
### Input: यसअनुसार उनीहरू २२ स्थानमा रहनेछन्। Name entity extraction:### Response: No entity
[]
### Input: कांग्रेस सांसदहरूले बैठक अवधिभर उभिएर विरोध गरे पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले विधेयक पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे। Name entity extraction:### Response: गणेशप्रसाद तिमिल्सेना Person
[(60, 81, 'Person', 'गणेशप्रसाद तिमिल्सेना')]
### Input: यस्ता उदाहरण थुप्रै छन्। Name entity extraction:### Response: No entity
[]
### Input: अस्ट्रेलियाको नेपाली समुदाय नयाँ वर्ष लगत्तै दुखद समाचारवाट ग्रुजनु परेको छ। Name entity extraction:### Response: अस्ट्रेलिया Location
[(0, 11, 'Location', 'अस्ट्रेलिया')]
### Input: सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेल ९धुर्मुस० द्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत विजेता घोषणा गरिएको हो। Name entity extraction:### Response: सिटी एक्सप्रेस Organization चन्द्र टण्डन Person सिताराम कट्टेल Person धुर्मुस Person
[(0, 14, 'Organization', 'सिटी एक्सप्रेस'), (34, 46, 'Person', 'चन्द्र टण्डन'), (66, 80, 'Person', 'सिताराम कट्टेल'), (82, 89, 'Person', 'धुर्मुस')]
### Input: वार्तामा सहभागी प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको जानकारी दिए। Name entity extraction:### Response: ओली Location राजन भट्टराई Person
[(30, 33, 'Location', 'ओली'), (59, 71, 'Person', 'राजन भट्टराई')]
### Input: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय सभाले पनि चिकित्सा शिक्षा विधेयक पारित गरेको छ। Name entity extraction:### Response: नेपाली कांग्रेस Organization
[(18, 33, 'Organization', 'नेपाली कांग्रेस')]
### Input: त्यसको केही घन्टा नबित्दै शक्ति राष्ट्र अमेरिकाले ३५ वर्षीय हुवानलाई राष्ट्रपतिको वैधानिकता दियो। Name entity extraction:### Response: अमेरिका Location ३५ वर्षीय Date हुवान Person
[(40, 47, 'Location', 'अमेरिका'), (50, 59, 'Date', '३५ वर्षीय'), (60, 65, 'Person', 'हुवान')]
### Input: ‘आन्तरिक मामिलामाथिको यो हस्तक्षेप र साम्राज्यवादी कुको प्रयास अस्वीकार्य छ,’ दाहालले भनेका विज्ञप्तिमा छन्, ‘अमेरिकाले गत दशकदेखि आर्थिक नाकाबन्दी लगाई सैनिक हस्तक्षेपको डर देखाएर भेनेजुयलामा अस्तव्यस्तता ल्याउन प्रयास गरिरहेको छ। Name entity extraction:### Response: दाहाल Person अमेरिका Location भेनेजुयला Location गत दशक Date
[(78, 83, 'Person', 'दाहाल'), (110, 117, 'Location', 'अमेरिका'), (181, 190, 'Location', 'भेनेजुयला'), (120, 126, 'Date', 'गत दशक')]
### Input: यता आजको बराबरीसँगै चेल्सीको २१ खेलबाट ४४ अंक पुगेको छ। Name entity extraction:### Response: चेल्सी Organization आज Date
[(20, 26, 'Organization', 'चेल्सी'), (4, 6, 'Date', 'आज')]
### Input: यस्तै खेलको ४३औं मिनेटमा जेमी माटाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिए। Name entity extraction:### Response: जेमी माटा Person
[(25, 34, 'Person', 'जेमी माटा')]
### Input: तस्बिरः नारायण महर्जन/सेतोपाटी Name entity extraction:### Response: नारायण महर्जन Person सेतोपाटी Organization
[(8, 21, 'Person', 'नारायण महर्जन'), (22, 30, 'Organization', 'सेतोपाटी')]
### Input: नानीछोरी १७/१८ वर्षकी हुँदा काठमाडौं, रणमुक्तेश्वरका पुरुषोत्तम श्रेष्ठसँग बिहेको कुरा चलेछ। Name entity extraction:### Response: काठमाडौं Location रणमुक्तेश्वर Location पुरुषोत्तम श्रेष्ठ Person १७/१८ वर्ष Date
[(28, 36, 'Location', 'काठमाडौं'), (38, 50, 'Location', 'रणमुक्तेश्वर'), (53, 71, 'Person', 'पुरुषोत्तम श्रेष्ठ'), (9, 19, 'Date', '१७/१८ वर्ष')]
### Input: म र भैंसीसँगै चल्छौँ। Name entity extraction:### Response: No entity
[]
### Input: भाजपाले भने राहुल गान्धी फेल भएकाले प्रियंकालाई अघि सारिएको बताएको छ। Name entity extraction:### Response: भाजपा Organization राहुल गान्धी Person प्रियंका Person
[(0, 5, 'Organization', 'भाजपा'), (12, 24, 'Person', 'राहुल गान्धी'), (36, 44, 'Person', 'प्रियंका')]
### Input: खानीसम्म सडक पुगेको छैन। Name entity extraction:### Response: No entity
[]
### Input: त्यसकारण आज हामी योग भन्नासाथ पतञ्जलीको राजयोग भनी बुझ्छौं। Name entity extraction:### Response: आज Date
[(9, 11, 'Date', 'आज')]
### Input: अहिले सडक पहुँच नहुँदा रानीशिखरबाट सडकसम्म पुग्नै चार घण्टा बढी उकाली ओराली गर्नुपर्छ। Name entity extraction:### Response: रानीशिखर Location
[(23, 31, 'Location', 'रानीशिखर')]
### Input: प्रत्येक वर्ष आर्थिक विधामा कलम चलाउने पत्रकारलाई सम्मान गर्दै आएको विभागले यो पटक उक्त कार्यक्रमलाई सम्मान गरेको हो। Name entity extraction:### Response: प्रत्येक वर्ष Date
[(0, 13, 'Date', 'प्रत्येक वर्ष')]
### Input: कृषि उद्यम गर्न ३. ३ प्रतिशत व्याजमै पाइन्छ ऋण, कसरी लिने ? Name entity extraction:### Response: No entity
[]
### Input: गोंगबुमा गोली प्रहार भएको छ। Name entity extraction:### Response: गोंगबु Location
[(0, 6, 'Location', 'गोंगबु')]
### Input: नेपालको सम्भावना Name entity extraction:### Response: नेपाल Organization
[(0, 5, 'Organization', 'नेपाल')]
### Input: ‘पार्टीको महासमिति बैठक र १५ पुसदेखि क्याम्पसहरूमा जाडो बिदा हुँदा कार्यतालिकाअनुसार हामीले अधिवेशन गर्न सकेनौं,’ उनले भने। Name entity extraction:### Response: १५ पुस Date
[(26, 32, 'Date', '१५ पुस')]
### Input: बिहीबार बिहान स्थानीयले सरकार र बन्दरगाह शिलान्यास गर्न गएका प्रधानमन्त्री केपी ओली शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए। Name entity extraction:### Response: केपी ओली शर्मा ओली Person बिहीबार Date
[(75, 93, 'Person', 'केपी ओली शर्मा ओली'), (0, 7, 'Date', 'बिहीबार')]
### Input: यसका लागि बैंकले नै फारम दिनेछ। Name entity extraction:### Response: No entity
[]
### Input: वानडे क्रिकेटमा टेलरको यो बिसौं सतक हो। Name entity extraction:### Response: टेलर Person
[(16, 20, 'Person', 'टेलर')]
### Input: सायद त्यति नै उमेरको थिएँ होला। Name entity extraction:### Response: No entity
[]
### Input: नेपालले सामाजिक र आर्थिक रुपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी दिँदै छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणको मार्गमा अग्रसर भएको बताए । Name entity extraction:### Response: नेपाल Location
[(0, 5, 'Location', 'नेपाल')]
### Input: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकारभन्दा बाहिर राख्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउदै निर्णय सच्याउन माग गरेको छ। Name entity extraction:### Response: नेपाली कांग्रेस Organization तनहुँ Location जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र Organization सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके Organization
[(21, 36, 'Organization', 'नेपाली कांग्रेस'), (39, 44, 'Location', 'तनहुँ'), (47, 91, 'Organization', 'जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र'), (94, 136, 'Organization', 'सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके')]
### Input: अहिलेका सदस्य सचिव डिल्लीप्रसाद भट्ट लगायत पदाधिकारीमाथि दातृ निकायको परियोजना स्वीकृत र अनुगमन नाममा रकम माग्ने गरेको, भृकुटीमण्डप र टुकुचाको परिषदका नामको जग्गा भाडामा अनियमितता गरेको, आफूनिकट गैरसरकारी संस्थालाई आर्थिक सहायता बाँडेको, कार्यालयबाट कम्प्युटर, फ्रिज लगायतका सामग्री घर लगेको लगायत आरोप छन्। Name entity extraction:### Response: डिल्लीप्रसाद भट्ट Person भृकुटीमण्डप Location टुकुचा Location
[(19, 36, 'Person', 'डिल्लीप्रसाद भट्ट'), (120, 131, 'Location', 'भृकुटीमण्डप'), (134, 140, 'Location', 'टुकुचा')]
### Input: नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको तथा त्यसका लागि लगानी मैत्री, ऐनकानून जारी भएका बताउँदै अन्तर्राष्ट्रिय लगानीका निम्ति प्रधानमन्त्रीले आह्वान गरे। Name entity extraction:### Response: नेपाल Location
[(0, 5, 'Location', 'नेपाल')]
### Input: नानीछोरीको पुराना दिन (बाँया) र श्रीमानसँग मनकामनामा (दाँया)। Name entity extraction:### Response: नानीछोरी Person मनकामना Location
[(0, 8, 'Person', 'नानीछोरी'), (43, 50, 'Location', 'मनकामना')]
### Input: ३ वर्ष अघि पनि आयोजनाको मिलन चौक उत्तरको जंगलमा ३ सय कदमका रूख काटिएको थियो। Name entity extraction:### Response: ३ वर्ष Date मिलन चौक Location
[(0, 6, 'Date', '३ वर्ष'), (24, 32, 'Location', 'मिलन चौक')]
### Input: गैरेका श्रीमती, दुई छोरी र एक छोरा छन् । Name entity extraction:### Response: गैरे Person
[(0, 4, 'Person', 'गैरे')]
### Input: भैरवले एक नेवार महिला मन पराएर बिहे गरेछन्। Name entity extraction:### Response: भैरव Person
[(0, 4, 'Person', 'भैरव')]
### Input: मन्त्रालयले रोजगार संयोजकलाई एक वर्षका लागि प्रदेशगत रुपमा खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्ति गरी स्थानीय तहमा खटाउने छ। Name entity extraction:### Response: एक वर्ष Date
[(29, 36, 'Date', 'एक वर्ष')]
### Input: बिहेको १५ दिनमै एउटी नवविवाहिताले भोगेको त्यो अपमानको पीडा जीवनको उत्तर्राद्धमा समेत बिर्सेकी छैनन्, नानीछोरीले। Name entity extraction:### Response: १५ दिन Date नानीछोरी Person
[(7, 13, 'Date', '१५ दिन'), (101, 109, 'Person', 'नानीछोरी')]
### Input: हाल त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा योग र प्राकृतिक चिकित्सा प्राध्यापन गर्ने पहिलो व्यक्तिको रुपमा समेत मानसाग्नि स्थापित हुनुभएको छ। Name entity extraction:### Response: त्रिभुवन विश्वविद्यालय Organization नेपाल संस्कृत विश्वविद्यालय Organization
[(4, 26, 'Organization', 'त्रिभुवन विश्वविद्यालय'), (29, 56, 'Organization', 'नेपाल संस्कृत विश्वविद्यालय')]
### Input: कुनै पनि हिसाबमा यिनीहरूले सरकारी सुविधा पाउँदैनन्। Name entity extraction:### Response: No entity
[]
### Input: ” मिलनसार स्वभावका छोरा डोलराजले आफूप्रति दर्शाउने गरेको मायालाई सम्झँदै बिलौना गर्छिन् ७० वर्षीय आमा गनि कुमाल। Name entity extraction:### Response: डोलराज Person ७० वर्षीय Date गनि कुमाल Person
[(24, 30, 'Person', 'डोलराज'), (88, 97, 'Date', '७० वर्षीय'), (102, 111, 'Person', 'गनि कुमाल')]
### Input: सोमबार सुदूर पश्चिमको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले दाहाल प्रधानमन्त्री हुँदा २०७४ वैशाख ७ गते जहाज खरिदमा सरकार जमानी बस्ने निर्णय भएको बताए। Name entity extraction:### Response: सोमबार Date धनगढी Location देउवा Person दाहाल Person २०७४ वैशाख ७ Date
[(0, 6, 'Date', 'सोमबार'), (22, 27, 'Location', 'धनगढी'), (62, 67, 'Person', 'देउवा'), (70, 75, 'Person', 'दाहाल'), (96, 108, 'Date', '२०७४ वैशाख ७')]
### Input: चिकित्सा शिक्षा अध्ययनका लागि वार्षिक अर्बौं रुपैयाँ विदेशिने भएकाले त्यसलाई रोक्न जरूरी रहेको र चिकित्सा विधेयक पास भएपछि त्यस्तो अवस्थाको अन्त्य हुने उनले उल्लेख गरे। Name entity extraction:### Response: No entity
[]
### Input: पूर्व सभामुख ओनसरी घर्ती, देव गुरुङ लगायतका नेताहरू आउँदा उनी खुलेयाम उनीहरूसँगै हुँदा पनि प्रहरीले पक्राउ गर्न नसक्दा आफूहरूलाई दिक्दार लाग्ने गरेको बुढाथोकीले बताए। Name entity extraction:### Response: ओनसरी घर्ती Person देव गुरुङ Person बुढाथोकी Person
[(13, 24, 'Person', 'ओनसरी घर्ती'), (26, 35, 'Person', 'देव गुरुङ'), (150, 158, 'Person', 'बुढाथोकी')]
### Input: 'ग्याङ्स्टर, 'वि लम्हें' तथा 'फेसन' जस्ता सिनेमामा समस्याग्रस्त पात्र भूमिका निर्वाह गरेर चर्चा बटुलेकी कंगनाले 'क्वीन' जस्ता सिनेमामा महिला प्रधान भूमिकामा अभिनय गरेर थप उचाइ हासिल गरिन्। Name entity extraction:### Response: कंगना Person
[(104, 109, 'Person', 'कंगना')]
### Input: साधारण बाटो खुलेसँगै हुतीमा ट्याक्टर तथा मोटरसाइकल पनि पुगेको छ। Name entity extraction:### Response: हुती Location
[(21, 25, 'Location', 'हुती')]
### Input: ” झण्डै अढाइसय मिटर लम्बाइ रहेको विजयपुरभीर सडकको बाटो खुलाउन ठेक्का अवधिको हिसाबमा चार वर्ष लाग्यो । Name entity extraction:### Response: विजयपुरभीर Location चार वर्ष Date
[(33, 43, 'Location', 'विजयपुरभीर'), (84, 92, 'Date', 'चार वर्ष')]
### Input: फागुन ७ गते काठमाडौं  उपत्यकामा संघीय सरकार र  प्रदेश राजधानीमा प्रदेश सरकार तथा जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमा हिन्दुराष्ट्र पुर्नस्थापना लगायतका मागहरु सहितको ज्ञापनपत्र दिने कार्यक्रम तय गरेको छ। Name entity extraction:### Response: फागुन ७ Date काठमाडौं Location
[(0, 7, 'Date', 'फागुन ७'), (12, 20, 'Location', 'काठमाडौं')]
### Input: मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष-२०२० लाई सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिए। Name entity extraction:### Response: अधिकारी Person नेपाल भ्रमण वर्ष-२०२० Event
[(8, 15, 'Person', 'अधिकारी'), (18, 39, 'Event', 'नेपाल भ्रमण वर्ष-२०२०')]
### Input: त्यसपछि विष्णुलगायतका अन्य व्यक्ति पक्राउ परे। Name entity extraction:### Response: विष्णु Person
[(8, 14, 'Person', 'विष्णु')]
### Input: आफूलाई लागेको कुरा निर्धक्क राख्ने अभिनेत्रीको छवि बनाएकी कंगनाले केहि तह र तप्काले उनलाई निश्चित बिन्दुबाट हेर्ने गरेको भएपनि उनले भने सबै कुरालाई सकारात्मक हेर्ने गरेको र त्यसमा कुनै परिवर्तन नल्याउने बताउँछिन्। Name entity extraction:### Response: कंगना Person
[(58, 63, 'Person', 'कंगना')]
### Input: सीड्नीबाट ७० किलोमिटर पश्चिममा पर्ने बेन्ट्स बासिनमा गत आइतबार दिउँसो फेरि अर्का एक नेपाली विद्यार्थी विश्वास जोशीको पानीमा डुबेर मृत्यु भयो। Name entity extraction:### Response: सीड्नी Location बेन्ट्स बासिन Location गत आइतबार Date जोशी Person
[(0, 6, 'Location', 'सीड्नी'), (37, 50, 'Location', 'बेन्ट्स बासिन'), (53, 62, 'Date', 'गत आइतबार'), (110, 114, 'Person', 'जोशी')]
### Input: शुक्रबारदेखि नै मन्त्रालय जान नसकेकी मन्त्री मगर सोमबार साँझ अस्पताल भर्ना भएकी हुन्। Name entity extraction:### Response: शुक्रबार Date मगर Person सोमबार Date
[(0, 8, 'Date', 'शुक्रबार'), (45, 48, 'Person', 'मगर'), (49, 55, 'Date', 'सोमबार')]
### Input: गत वर्ष पाइपलाइनबाट तेल चोरी गर्दा राज्यले तीन अर्ब अमेरिकी डलर बराबरको तेल गुमाएको थियो। Name entity extraction:### Response: गत वर्ष Date
[(0, 7, 'Date', 'गत वर्ष')]
### Input: उनीहरुको ललितपुर धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। Name entity extraction:### Response: ललितपुर Location धापाखेल Location सुमेरु अस्पताल Organization
[(9, 16, 'Location', 'ललितपुर'), (17, 24, 'Location', 'धापाखेल'), (30, 44, 'Organization', 'सुमेरु अस्पताल')]
### Input: पुर्ख्यौली डडेलधुरा घर भएका जोशी यसै जुलाइमा उच्च अध्ययनका लागि अस्ट्रेलिया आइपुगेका थिए। Name entity extraction:### Response: डडेलधुरा Location जोशी Person जुलाइ Date अस्ट्रेलिया Location
[(11, 19, 'Location', 'डडेलधुरा'), (28, 32, 'Person', 'जोशी'), (37, 42, 'Date', 'जुलाइ'), (64, 75, 'Location', 'अस्ट्रेलिया')]
### Input: स्थानीय समय अनुसार बिहिबार बेलुका ७:०० बजेतिर ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल जम्मा गर्ने क्रममा भएको विस्फोटमा परी उनीहरूको मृत्यु भएको बताइएको छ। Name entity extraction:### Response: ट्लाहुलिपान नगर Location सान प्रिमिटिभो Location
[(46, 61, 'Location', 'ट्लाहुलिपान नगर'), (64, 78, 'Location', 'सान प्रिमिटिभो')]
### Input: दाङ देउखुरी जिल्ला अदालतले पीडित विष्णु कै पक्षमा फैसला गर्‍यो । Name entity extraction:### Response: दाङ देउखुरी जिल्ला अदाल Organization विष्णु Person
[(0, 23, 'Organization', 'दाङ देउखुरी जिल्ला अदाल'), (33, 39, 'Person', 'विष्णु')]
### Input: सन् २०१७ जुलाईदेखि हालसम्म अष्ट्रेलियामा १८ जना नेपालीले ज्यान गुमाएको एनआरएनको तथ्याकं छ। Name entity extraction:### Response: सन् २०१७ जुलाई Date अष्ट्रेलिया Location एनआरएन Organization
[(0, 14, 'Date', 'सन् २०१७ जुलाई'), (27, 38, 'Location', 'अष्ट्रेलिया'), (71, 77, 'Organization', 'एनआरएन')]
### Input: प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा समिति निर्माण गर्ने निर्णय पनि गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए। Name entity extraction:### Response: रवीन्द्र अधिकारी Person
[(118, 134, 'Person', 'रवीन्द्र अधिकारी')]
### Input: धौलाकोटको भीर काट्नेबित्तिकै सहज रूपमा सुनसेरासम्म गाडी पु¥याउन सकिन्छ । Name entity extraction:### Response: धौलाकोट Location सुनसेरा Location
[(0, 7, 'Location', 'धौलाकोट'), (39, 46, 'Location', 'सुनसेरा')]
### Input: पार्टीले छानिएका निर्वाचन क्षेत्रको जानकारी एक हप्ता भित्र पार्टीको केन्द्रीय सचिवालयलाई दिन निर्देशन दिँदै निर्वाचन क्षेत्र छनौट नगरेका सदस्यलाई  भविष्यमा संघीय र प्रादेशिक निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उमेदवार नबनाउने निर्णय गरेको छ । Name entity extraction:### Response: एक हप्ता Date
[(44, 52, 'Date', 'एक हप्ता')]
### Input: खलङ्गादेखि हुती ३२ किलोमिटर पर्छ। Name entity extraction:### Response: खलङ्गा Location हुती Location
[(0, 6, 'Location', 'खलङ्गा'), (11, 15, 'Location', 'हुती')]
### Input: बलिउडमा बोल्ड अभिनेत्रीको छवि बनाएकी कंगना रनावतले केहि मानिसहरूले उनको असफलता कुरिरहेको बताएकी छिन्। Name entity extraction:### Response: कंगना रनावत Person
[(37, 48, 'Person', 'कंगना रनावत')]